Section 93
दाबी फछ्र्यौटको सूचना
लिक्विडेटरले दफा ९० बमोजिमको खारेजी योजना बमोजिम दाबी फछ्र्यौट गर्न दाबीको प्रकृति, परिमाण र भुक्तानी प्राथमिकता समेत खुलाई सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ ।